back
CTIZAN AD

भिबोर सोसाइटी बैंकको गरुडा शाखा कार्यालय रुपान्तरण

वि.सं.२०७३ माघ २४ सोमवार

1.9K 

shares

garudaभिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले रौतहट जिल्लाको गरुडा बजारमा रहेको एक्सटेन्सन काउण्टरलाई स्तरोन्नती गरी सो बैंकको ४५औं शाखाको रुपमा रुपान्तरण गरेको छ । उतm एक्सटेन्सन काउण्टर बैंकको शाखामा स्तरोन्नती भए पछि साविकमा प्रदान गर्ने गरिएको सिमित बैकिङ्ग कारोबार सहित जनताले बैंकबाट पउने सबै प्रकारका बैंकिङ्ग सेवा अझै स्तरीय एवं सहज रुपमा प्राप्त गर्न सक्ने कुरा बैंकले जनाएको छ ।
यस बैंकले आप्mनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएससेवा, रेमिटान्स सेवा र मोबाइल बैंकिङ्ग सेवा लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ । केन्द्रीय कार्यालय काठमाडौंको डिल्लीबजारमा रहेको यो बैंकका देशै भरि ४५ वटा शाखा सञ्जालहरु र १२ वटा एटिएम बाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हालसालै मात्र भिबोर सोसाइ६ी डेभलपमेन्ट बैंकलाई युरोब बिजनेस एसेम्बली अक्सफोर्ड लण्डनबाट अन्तराष्ट्रिय अवार्ड प्राप्त भएको थियो ।

वि.सं.२०७३ माघ २४ सोमवार १२:२३ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...