back
CTIZAN AD

आइएमई जनरल इन्स्योरेन्सको नाफामा ७५ प्रतिशतले वृद्धि

वि.सं.२०७८ वैशाख २९ बुधवार

615 

shares

२७ वैशाख, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७५.७४ प्रतिशतले मुनाफा गरेको छ । कम्पनीले यो आर्थिक वर्षको नौ महिनामा १८ करोड ७५ लाख मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १० करोड ७३ लाख मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासम्ममा ५१ अर्ब ८२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४२.८९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३६ करोड २७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यसैगरी कम्पनीको बीमा कोषमा ४५ करोड ३२ हजार रुपैयाँ संचित भएको छ । कम्पनीको गत आर्थिक वर्षको सोहि अवधिमा जीवन बीमा कोषमा ३० करोड ४७ लाख रुपैयाँ संचित रहेको थियो ।

कम्पनीको खुद दावी भुक्तानी पनि २८.७९ प्रतिशतले बढेको छ । अघिल्लो आ।व।मा १५ करोड ४० लाख भुक्तानी गरेको कम्पनीले यस आ.व.मा १९ करोड ८३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

कम्पनीको कुत्ता पूँजी पनि ५.९८ प्रतिशतले बढेर १ अर्ब १८ करोड पुगेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ६९ रुपैयाँ ८७ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २९ बुधवार १२:५६ मा प्रकाशित

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...