back
CTIZAN AD

नेपाली जनप्रगतिशिल मंच युएईद्धारा कोषका लागि एकलाख पचास हजार सहयोग

वि.सं.२०७८ जेठ १७ सोमवार

936 

shares

१७ जेठ, काठमाण्डौं । नेपाली जनाप्रगतिशिल मंच युएईले कोरोना महामारी विरुद्ध हातेमालो अभियानका लागि १ लाख ५० हजार रुपैयाँ सहयोग पठाएको छ ।

संगठनले अन्तर्राष्ट्रिय समन्वय बिभाग माओवादी केन्द्रको खाता मार्फत् सोमबार कार्यालयको बैंक खातामा जम्मा गरि उक्त रकम सार्वजनिक गरेको हो ।

नेपालमा कोरोना महामारीमा उपचारमा कठिन जीवन बिताइरहेका स्वदेशीलाई संगठनले सुचारु गरेको अभियानमा नेपाली १ लाख ५० हजार संकलन गरेको छ । उक्त अभियानबाट सङ्कलन भएको रकम अन्तर्राष्ट्रिय बिभाग माओवादी केन्द्रको समन्वयमा केन्द्रिय कार्यलय काठमाडौ मार्फत हस्पिटललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने संठनका अध्यक्ष बाबुराम बिश्वकर्माले जानकारी दिए ।

संगठनले युएईमा आर्थिक संकलन आफ्ना पदाधिकारी सदस्यहरू मार्फत सहयोग संकलन गरेको थियो । अन्तर्राष्ट्रिय बिभाग माओवादी केन्द्रले स्वदेशमा परेको स्वास्थ्य कठिनाईलाई मध्य नजर गर्दै एक करोड जम्मा गर्ने निर्णय सहित प्रबासमा रहेका नेपाली जनप्रगतिशिल मंचहरुलाई परिपत्र गरेको मंचका गल्फ सचिब हरि नेपालीले बताए ।

वि.सं.२०७८ जेठ १७ सोमवार १७:३९ मा प्रकाशित

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

डेनभर। नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ९ बुँदे घोषणापत्र जारी गर्दै...

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

बेल्जियममा एक नेपाली महिलाको सुतेकै अवस्थामा मृत्यु

काठमाडौं । लामो समयदेखि बेल्जियममा रहँदै आएकी एक नेपाली महिलाको...

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...