back
CTIZAN AD

एनआरएनए हङकङले ५० थान अक्सिजन मेसिन नेपाल पठाउँदै

वि.सं.२०७८ जेठ २५ मंगलवार

1.2K 

shares

२५ जेठ, हङकङ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्(एनआरएनए एनसीसी) हङकङले ५० थान अक्सिजन कन्सनट्रेटर मेसिन नेपाल पठाउन लागेको छ ।

संघकी अध्यक्ष राधिका गुरूड(टिका)ले उक्त मेसिन नेपाल पठाउनका लागि चीनमा तयारी अवस्थामा राखिएको जानकारी दिएकी छन् ।

उनले एनआरएएन एनसीसी हङकङको पहलमा पहिलो चरणमा ५० थान अक्सिजन कन्सनट्रेटर मेसिन नेपाल पठाउनका लागि चीनमा तयारी अवस्थामा रहेको र आउँदो हप्ता सामान नेपाल पुग्ने बताइन् । मेसिन किन्नका लागि ३९००० हजार अमेरिकी डलर डलर (३,०३०३० हङकङ डलर) जुन १ मै चीनमा टि.टि गरेर रकम पनि पठाईसकेको पनि उनले बताइन्।

उनले अभियानमा सहयोग गर्ने सबैमा ह्रदयदेखीनै धन्यवाद व्यक्त गरेकी छन् । अभियान जारी रहेको बताउँदै उनले सहयोग गर्न ईच्छुक महानुभावहरूले एनआरएनए कार्यालयमा सम्पर्क गर्न सक्ने जनाएकी छन् ।

यसैबीच एनआरएनएकी महीला संयोजक तथा नेपाली संघ हङकङकी महासचिव अनु राईले संकलन गरेको रक़म २०,००५ (बिस हज़ार पॉच डलर) अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेकी छन् । अहिलेसम्म ३,५७९३०. ००(तिन लाख सन्तऊन्न हज़ार नौ सय तिस  हङकङ डलर रकम जम्मा भएको पनि अध्यक्ष गुरुङले बताइन् ।

याे हाे अक्सिजन मेसिन किन्न सहयोग गर्नेहरुको नामावली :
१)अध्यक्ष – राधिका गुरुङ (टिका) – ६५००$ (१ मेसिन)
२)सस्थापक अध्यक्ष – कृष्ण प्रसाद पाण्डे – ६५००$ (एक मेसिन)
३)भू पु अध्यक्ष तथा आइसीसी सल्लाहकार – त्रिलोक गुरुङ १३०००$ (२ मेसिन)
४)भू पु अध्यक्ष – दुर्गा बहादुर गुरुङ – ६५००$ (१ मेसिन)
५)भू पु अध्यक्ष – ललित बहादुर लिम्बु – ६५००$ (एक मेसिन)
६) आइसीसी सदस्य – दिलिप सिङ्ग गुरुङ – ६५००$ (एक मिसिन)
७)आइसीसी सदस्य – डासु राम पराजुली – ६५००$ (एक मिसिन)
८)भू पु आइसीसी सदस्य – डा शर्मिला गुरुङ – ६५००$ (एक मिसिन)
९)महासचिब – गोकर्ण प्रसाद ढकाल – ६५००$ (एक मिसिन)
१०)प्रबक्ता – बिजय कुमार गुरुङ – २०००$
११)महिला संयोजक/फोरम -तथा नेपाली महीला संघ HK का महासचिव अनु राई को संड:लन मा २,०००५ (बिस हजार पाच डलर तिन मेसिन )
१२)तमु ट्हो ह्युल हङकङ र तमु ट्हो ह्युल हङकङ महिला बिभाग १३०००$ (दुई मिसिन)
१३) नमो बुद्ध आमा समूह HK :-६५००$(१ मेसिन)
१४) हिन्दु मन्दिर एसोसियसन – ६५००$ (१ मेसिन)
१५)मिसेस हंगकंग २०१८ टिम – ६५००$ (१ मेसिन)
१६)NRNA HK सल्लाहकार – बेद बहादुर खड्का – १३००० $ (दुई मेसिन)
१७)ब्यबसायी – नुतन खड्का – ६५००$ (१ मेसिन)
१८) अंकल रस :- वाई.वि राई :-६५००$(एक मिसिन)
१९)प्यारामाऊन्ट इन्जीनियर कम्पनी:-सुरेन्द्र ढाकल ६५००$(एक मिसिन)
२०)जि.क्लड कम्पनी:-मेख गुरूड,गिरी गुरूड:,बल प्रसाद गुरूड: :१००००$
२१)एनआरएन सल्लाहाकार :-धरम कुमार गुरूड:६५००$(एक मिसिन)
२२)एनआरएन सल्लाहाकार (yours shop)अर्जुन गुरूड:६५००$(एक मिसिन)
२३)नेवार समाज HK :-अध्यक्ष रचान प्रधान तथा टिम १३००० $ (दुई मेसिन )
२४)पर्वत क्लब HK :-टिम ६५००$ (एक मिसिन)
२५)आकाश हेन्डीग्रफ:-आकाश बन्जर ६५००$ (एक मिसिन)
२६)एनआरएन आईसीसी भु पू कोषाध्यक्ष:-प्रकाश पुन ६५००$(एक मिसिन)
२७)एस.आर.कम्पनी:-ज्ञानेन्द्र थापा,मोहन गुरूड:६५००$(एक मिसिन)
२८)पर्वत भुकादेऊराली :-अध्यक्ष पदम बहादुर गुरूड: नमो बुद्ध आमा समूह HK अध्यक्ष पदम कुमारी गुरूड: सपरिवार ६५००$(एक मिसिन)
२९)एनआरएएन सल्लहाकार:-देव गुरूड:$१०००
३०)बागलुड:समाज HK $१०००
३१) आदीवासी जनजाति महॉसंध HK ६५००$ (एक मेसिन)
३२)G-Cladds international limited $6500(एक मेसिन)
३३)Gorkha international (HK)limited $6500(एक मेसिन)
३४) Pawan Khemka $6500 (एक मेसिन )
३५) Nepal Finace Limited $6500(एक मेसिन)
३६)HK नेपाली अल्पसंख्यक संगठन १३०००$(दुई मेसिन)
३७)ब्रिटिस गोर्खा भु.पु संघ HK ६५००$(एक मेसिन)
३८)हिरा मान गुरूड:(चाटर अकाऊन्टटेन)६५००$(एक मेसिन)
३९) Loh Kung Wai Christine $10000 (दंश हज़ार)
४०)Mr.Cullen Richard William $10000(दश हज़ार)
४१) हेभान्ली निर्माण पथ HK $८२७१
४२) अर्जुन गौचन कार्य समिति सदस्य NRNAHK $६५०० (एक मेसिन)
४३)तुल्सी कुमार गुरूड: :- HK Nepalese Taekwondo association (HKNTA) President & Members :-$६५००
४४)Samman Engineering company $७०००
४५) Mr.wen zongduo $2000
४६) Dr.Xu weiwei $1000
४७) राधा गुरूड: :- नमो बुद्ध आमा समुह सहकोषअध्यक्ष :-६५०० $(एक मेसिन )
४८)धन थापा $२०००
४९)थकाली सेवा समिति HK $१०००
५०)प्रेम कला गुरूड:$५०५
५१) न्यू लाली गुराश स्टोर $५०५ ५२)शार्मिला गुरूड: $५००
५३) रबिन लिड:देन $२०० ५४) CLP site Nepali team $ 8237
५६) लमजुड: सेवा समिति HK :- $६५०० (एक मेसिन)
५७)कन्या कुमारी गुरूड: :- माछापुछ्रे गाऊँ पालिक १ वडा नम्बर $ ५१०
५८) कर्म खेम्बो गुरू :-१५००$
५९)अनिता गुरूड::-भु पु अध्यक्ष चार भन्जेड: $५००
६०) निलु गुरूड: चार भन्जेड:$५००
६१) सरस्वती गुरूड: :- नमो बुद्ध आमा समुह HK सदस्य $५०१
६२)चिज कुमारी गुरूड: धान्द्रुक $२००
जम्मा HK $ ३,५७९३०.०० मात्र (तिन लाख सन्ताऊन्न हज़ार नौ सय तिस डलर मात्र ।

वि.सं.२०७८ जेठ २५ मंगलवार १९:१२ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...