back
CTIZAN AD

बाढीपहिरो अपडेट : त्रिवेणी तथा सुस्ता उच्च जोखिममा

वि.सं.२०७८ असार १ मंगलवार

909 

shares

१ असार, काठमाडौँ । नारायणी नदीकाे देबघाट बाढी मापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले साँझ ६ बजे सार्वजनिक गरेको सूचना अनुसार नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेको छ । देवघाट स्टेशनमा भारी वर्षा भएकाले नारायणी नदि वरपरका क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

महाशाखाले उक्त नदी तटिय क्षेत्र लगायत त्रिवेणी तथा सुस्ताका डुबान हुन सक्ने होचा स्थानमा भोलि मध्यान्न सम्म उच्च सतर्कता साथ सुरक्षित स्थान रहन आग्रह गरेको छ ।

साेमबार साँझ देखि नै नारायण नदीमा पानीको बहाब बढेको छ । महाशाखाले २९ वटा ठाउँलाई जोखिम क्षेत्र भनेको छ ।

त्यस्तै कालीगण्डकी, तिनाउ,पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीजलाधार लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भई बहने केहि स-साना नदीमा बहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास पुग्न सक्ने बताइएकाे छ। महाशाखाले असार ३ गतेसम्म उल्लेखित नदीहरुका तटिय क्षेत्रहरुमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

वि.सं.२०७८ असार १ मंगलवार १८:५८ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...