back
CTIZAN AD

गजल

वि.सं.२०७८ असार ५ शनिवार

696 

shares

न बुझ्छिन मेरा कुरा न म बुझ्छु उनको कुरा ।
एकातिर निस्पट कालो अर्कोतिर जुनको कुरा ।

यी हातमा उठेका ठेलाभित्रै म मोति देख्छु
तपाईं किन गर्नुहुन्छ ब्यर्थै सुनको कुरा ?

आफन्त नाता सम्बन्ध भन्दा ठूलो भावना हो
मानवताको दाँजोमा फिक्का हुन्छ खुनको कुरा ।
.
तपाईं सम्बृद्धिको मन्त्र जप्नु भन्दा पहिले
कर्णाली रुकुम गएर बुझ्नुहोस नुनको कुरा ।

मलाई लाग्छ राजनीति दन्त्य कथा नेता पात्र हो
अनि बिकास पर्दामा देखिने कार्टुनको कुरा ।

 

 

वि.सं.२०७८ असार ५ शनिवार ०६:५१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...