back
CTIZAN AD

गजल

वि.सं.२०७८ असार ५ शनिवार

936 

shares

मिल्छभने तिम्रो पिर यता पठाइदिनु ।
नजरको तीखो तीर यता पठाइदिनु ।

तिम्रो प्यारमा आफैलाइनै उन्न मन छ,
मायाको सुइरो झिर यता पठाइदिनु ।

कति पो तड्पाउनु सधैं मनलाइ मैले,
छ भने यौटा तस्विर यता पठाइदिनु ।

तिमी हाँंसी खुशिरहनु म रोइ दिउँला,
भएको पिडा र नीर यता पठाइदिनु ।

कसरी मैले ‘अरुण’दिललाइ सम्झाउँ,
बाँधेर राख्ने जंजिर यता पठाइदिनु ।

वि.सं.२०७८ असार ५ शनिवार ०६:५५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...