back
CTIZAN AD

सेयर बजार ५४ अंकले घट्यो, कारोबार रकम पनि ८ अर्ब मात्रै

वि.सं.२०७८ असार ९ बुधवार

735 

shares

९ असार, काठमाडौं । साताको चौथो दिन सेयर कारोबार मापक नेप्सेमा भारि गिरावट आएको छ । लगातार घटेर मंगलबार ठूलो अंकले बढेको बजार बुधबार भने उच्च अंकले घटेको हो ।

अघिल्लो दिनको तुलनामा बुधबार नेप्से ५३ दशमलब ८८ अंकले घटेर २ हजार ८ सय ५९ दशमलब ९६ बिन्दुमा कायम भएको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ७ दशमलब ५३ अंकले ओरालो लागेर ५२८ दशमलब ८२ बिन्दुमा कायम भएको छ ।

अधिकांस कम्पनीको मूल्य घटेको बुधबार नेप्सेमा कारोबार रकम पनि ह्वातै घटेको छ । अघिल्लो दिन करिब १० अर्बको कारोबार भएको नेप्सेमा बुधबार भने ८ अर्ब रुपैंयाँ बराबरको मात्र कारोबार भएको छ । अघिल्लाे हप्ता काराेबार रकम करिब साडे १९ अर्बकाे हाराहारीमा पुगेकाे थियाे । यसले सेयर बजारमा ठूलाे रकम हाेल्ड भएकाे या बाहिरीएकाे बिज्ञहरूले बताएका छन् ।

सूचिकृत मध्ये २१८ कम्पनीको कारोबार भएको आजको बजारमा १५ कम्पनीको सूचक हरियो देखिएको छ भने १६५ कम्पनीको सूचक राताम्मे देखिएको छ । त्यस्तै ३ कम्पनीको सूचकमा कूनै पनि फेरबदल देखिएको छैन ।

Symbol Current Chng Chng %
2,859.96 -53.88 -1.85
528.82 -7.53 -1.40
197.34 -4.03 -2.00
173.00 -3.30 -1.87
Symbol Current Chng Chng %
1,912.65 -32.79 -1.69
4,436.38 -169.74 -3.69
2,257.11 -70.91 -3.05
3,551.70 -72.38 -2.00
2,823.46 -67.46 -2.33
110.91 -1.02 -0.91
17,467.84 -414.36 -2.32
5,959.86 -115.38 -1.90
5,124.44 -106.75 -2.04
15.34 -0.07 -0.42
14,634.92 -176.62 -1.19
2,214.64 -38.12 -1.69
3,742.46 -81.61 -2.13

वि.सं.२०७८ असार ९ बुधवार १५:२८ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...