back
CTIZAN AD

गजल

वि.सं.२०७८ असार १२ शनिवार

861 

shares

कृष्णले झैँ प्रेम को गर्छन् यहाँ
स्वार्थ लुट्दै दूर सब सर्छन् यहाँ

सत्यको मन्दिर निकै टाढा पुग्यो
चोर पूजा आज उर्वर छन् यहाँ

जर्मनी अष्ट्रेलिया छोरा उडे
वृद्ध वृद्धा भोकले मर्छन् यहाँ

प्रेम वाधा रच्न जान्ने छन् कुनै
सत्य बाटो रोज्न काँतर छन् यहाँ

खन्न थाल्यो कंश मेरो खोइरो
लुक्नलाई खै कता घर छन् यहाँ

बहरः रमल मुसद्दस महजुफ

वि.सं.२०७८ असार १२ शनिवार ०७:४६ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...