back
CTIZAN AD

गजल

वि.सं.२०७८ असार १९ शनिवार

1K 

shares

प्यास लाग्दैछ यहाँ आज अधर के होला
छैन खोला न त पानी छ जहर के होला

मस्त मदहोस नयनको छ अनौठो आदत
उड्छ आकाश भरी गर्छ सफर के होला

पुग्छ चङ्गा अब आकाश भनी जल्नेले
तोड्छ धागो र कठै भन्छ कसर के होला

एक्लिएकोछु भनी डुब्दछ प्याला छान्दै
प्रेमको अर्थ नयाँ खोज्छ नजर के होला

मस्त उन्माद छ यौवन छ तिमी छ्यौ साथी
रातमा प्यार छछल्केर बगर के होला

बहर- रमल मख्बून अबतर
२१२२ ११२२ ११२२ २

 

वि.सं.२०७८ असार १९ शनिवार ०७:०८ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...