back
CTIZAN AD

नेपाली दूतावास कतारको समय तालिका, हेर्नुहोस् कुन काम कुन समयमा हुन्छ त ?

वि.सं.२०७८ असार २० आइतवार

1.1K 

shares

२० असार, कतार । कतारस्थित नेपाली दूतावासले विभिन्न कामका लागि समय तालिका तोकेको छ ।

असार १ (जुन १५) देखि लागु हुने गरी दूतावासले आइतबारदेखि विहिबारसम्म बिहान ८ देखि दिउँसो सम्म कार्यालय समय तोकेका छ भने अन्य कामका लागि पनि समय तालिका सार्वजनिक गरेको हो ।

तालिकामा जनाइए अनुसार राहदानी फारम संकलन बिहान ८ बजेदखि ११ बजेसम्म ।

मागपत्र प्रमाणीकरण कार्य बिहान ८ देखि दिउँसो २ बजेसम्म, कन्सुलर सेवा बिहान ८ देखि २ बजेसम्म, राहदानी वितरण बिहान १२ देखि अपरान्ह २ः३० बजेसम्म र नगद काउन्टर बिहान ८ देखि अपरान्ह २ बजेसम्मका लागि तालिका तोकिएको छ ।

No photo description available.

नेपालीहरु ठगिएको गुनासो बढ्न थालेपछि कतारस्थित नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७८ असार २० आइतवार १८:११ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...