back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७८ असार २२ मंगलवार

855 

shares

२२ असार, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (असार २२ गते, जुलाई–६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ५९ पैसा र विक्रिदर ११९ रुपैयाँ १९ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४० रुपैयाँ ८७ पैसा र विक्रिदर १४१ रुपैयाँ ५८ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ ६७ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ३३ पैसा र विक्रिदर १६५ रुपैयाँ १६ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ पनि ५४ पैसाले घटेको छ ।

यस्तो छ आज अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.59 119.19
EUR (European Euro)
1 140.87 141.58
GBP (UK Pound Sterling)
1 164.33 165.16
CHF (Swiss Franc)
1 128.78 129.43
AUD (Australian Dollar)
1 89.37 89.82
CAD (Canadian Dollar)
1 96.06 96.54
SGD (Singapore Dollar)
1 88.18 88.63
JPY (Japanese Yen)
10 10.70 10.75
CNY (Chinese Yuan)
1 18.35 18.45
SAR (Saudi Arabian Riyal)
1 31.62 31.78
QAR (Qatari Riyal)
1 32.04 32.20
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 32.29 32.45
MYR (Malaysian Ringgit)
1 28.53 28.68
KRW (South Korean Won)
100 10.49 10.54
SEK (Swedish Kroner)
1 13.89 13.96
DKK (Danish Kroner)
1 18.94 19.04
HKD (Hong Kong Dollar)
1 15.27 15.34
KWD (Kuwaity Dinar)
1 393.84 395.84
BHD (Bahrain Dinar)
1 314.55 316.14

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ असार २२ मंगलवार ०८:३९ मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...