back
CTIZAN AD

निर्वाचन आयोगको भूमिकामाथि माओवादीको विरोध : बेसरोकार निवेदन किन दर्ता ?

वि.सं.२०७८ असार २५ शुक्रवार

753 

shares

असार २५, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा परेको निवेदन हाँस्यास्पद भएको टिप्पणी गरेका छ । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रले पार्टीसँग सरोकार नै नभएको व्यक्तिबाट मुद्दा दायर हुनु हाँस्यास्पद भएको बताएको हो ।

केन्द्रले आफ्नो पार्टीलाई बद्नाम गराउन उक्त निवेदन दिइएको पनि बताएको छ । ‘हाम्रो पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्ति निवेदक रहेको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले त्यस्तो हरकत गर्नु हाँस्यास्पद देखिन्छ’, विज्ञप्तीमा भनिएको छ, ‘केही अवसरवादी, स्वार्थी, लालची, अनैतिक तत्वले यस प्रकारको दुष्प्रचार गरी पार्टीलाई बदनाम गराउन सकिन्छ भन्ने मनशायले उक्त कार्य गर्न गराउन प्रयत्न गरेको देखिन्छ ।’

माओवादी केन्द्रले विज्ञप्तीमार्फत निर्वाचन आयोगको कार्यशैलीमाथि पनि प्रश्न उठाएको छ । केन्द्रले बेसराेकार निवेदन स्वीकृत किन गरियो भनि प्रश्न गरेको छ । उसले आगामी समय यस्तो निर्णयहरु नगर्न पनि आयोगलाई सुझाएको छ ।

यस्तो छ केन्द्रले निकालेको विज्ञप्ती

सम्बन्धित समाचार

एमालेभित्रका पूर्वमाओवादी समूहको माग : माओवादी केन्द्र अवैधानिक छ, खारेज हुनुपर्छ !

यस्तो छ माओवादी केन्द्र खारेजीको माग गर्दै आयोगमा परेको निवेदन

माओवादी केन्द्र खारेजीको प्रक्रिया अघि बढाउन निर्वाचन आयोग पुग्यो बादल समूह

वि.सं.२०७८ असार २५ शुक्रवार १४:११ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...