back
CTIZAN AD

मनकामना स्मार्ट लघुवित्तका प्रिअलटमेन्ट सम्पन्न, कहिले हुन्छ बाँडफाँट ?

वि.सं.२०७८ असार २५ शुक्रवार

666 

shares

२५ असार, काठमाडौँ । मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको प्राथमिक शेयर आज ‘प्रि अलटमेन्ट’ सम्पन्न भएको छ ।

प्रि अलटमेन्ट सकेर धितोपत्र बोर्डमा बुझाइसकेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । प्रि अलटमेन्ट सकिएसँगै लघुवित्तको आइपीओ आगामी आईतबार अथवा सोमबारभित्र बाँडफाँट गर्ने तयारी क्यापिटल गरेको छ ।

कम्पनीले असार १७ गते देखि ३ करोड ८९ लाख रुपैयाँ बराबरको आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीको उक्त आइपीओमा २० लाख १ हजार ९ सय १९ आवेदकबाट २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि आवेदन परेको थियो । यो माग गरिएको भन्दा ७१.९५ गुणा बढी हो ।

कम्पनीको आईपिओ गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले मात्र शेयर पाउने छन् । जसका कारण १९ लाख बढी आवेदन हात खाली हुने छन् ।

वि.सं.२०७८ असार २५ शुक्रवार १५:५९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...