back
CTIZAN AD

डा. महाविर पुनको आविस्कार केन्द्रलाई अमेरीकाबाट आर्थिक सहयोग

वि.सं.२०७८ असार २८ सोमवार

1.3K 

shares

२८ असार, अमेरिका । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महाविर पुनलाई अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाकी अध्यक्ष मुना राईका अनुसार नेपालमा कोरोना महामारीका कारण पीडित भएकाहरुका लागि डा. महाविर पुनमार्फत् सहयोग गरिएको हो ।

No description available.

बिभिन्न संघसंस्था र व्यक्तिगत रुपमा रकम संकलन गरिएको भएता पनि अर्गनाइजेशनको युवा अमेरिकन सेनामा कार्यरत सुप्रेम राईले गो फण्डबाट २०२१ डलर र युनिभर्सिटीमा अध्ययनरत अर्गनाइजेशनका युवती अबृता कुथुमिले मम बनाएर बिक्रि गरी उठाएको उक्त रकम नेपाल पठाईएको अर्गनाइजेशनका न्यूयोर्क च्याप्टर सभापति केशब राम राईले जानकारी दिएका छन् ।

No description available.

ग्रेटर न्यूयोर्क नेपाली टिम भनेर आयोजना गरिएको एक कार्यक्रममै बिभिन्न ब्यक्ति र संघ संस्थाबाट झण्डै ६५ हजार डलर उठेको बताइएको छ ।

आफ्ना गुरुको निधनको शोकसभामा सहभागी हुन अमेरिका पुगेका क्रममा डा. पुन २५ भन्दा बढी राज्यहरुमा झण्डै ५० भन्दा बढी कार्यक्रममा सहभागी भएका थिए । उक्त क्रममा ३ करोड डलर बराबरको रकम र ३ करोड डलर भन्दा बढीको सहायता सामग्रीहरु संकलन गरिएको बताइएको छ ।

No description available.

वि.सं.२०७८ असार २८ सोमवार ०८:५१ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...