back
CTIZAN AD

पाँच कोपिला\डाली

वि.सं.२०७८ साउन २ शनिवार

843 

shares


सम्बन्धमा भावना नभएको भए
सागरको गहिराईमा लुक्थ्यो परिचय
जिन्दगीको मोडमा नगएको भए

हृदयको ताप ताप्न नसक्दा
आकाशको तारा बनेर बस्नु पर्छ
सागरको पानी नाप्न नसक्दा

किताबका पानाभित्र देखेकी छु
विश्वास र भरोसाका दिव्य प्रतिकहरू
हावाको स्पर्शभित्र भेटेकी छु

खोजेर पनि भेटिँदैन पक्कै
बादलपारी विलिन भएको छ आस्था
लेखेर पनि लेखिँदैन पक्कै

मनभित्रै थुनिएका छन् विचार
नीति निर्देशनको पालना गर्न नसक्दा
कल्पनामा पुरिएका छन् विचार

वि.सं.२०७८ साउन २ शनिवार ०७:०९ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...