back
CTIZAN AD

विदेश जानेलाई पनि जोनसन एण्ड जोनसन खोप लगाइने

वि.सं.२०७८ साउन ४ सोमवार

978 

shares

४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशमा जाने नेपालीका लागि जोनसन एण्ड जोनसन खोप लगाइने बताएको छ ।
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै जोनसन एण्ड जोनसन खोप अनिवार्य रहेका देशमा जाने नेपालीलाई सोहि खोप लगाइने भन्दै खोप लगाउन खोपकेन्द्रमा जाँदा आवस्यक कागजात (पासर्पोट र भिसा) पनि सँगै लिएर जान अनुरोध गरेको छ ।

यसअघि विदेश जाने नेपाली कामदारका लागि भेरोसेल खोप लगाइने निर्णय गरिएको भएपनि खाडीमुलुक लगायतका विभिन्न देशमा रोजगारीमा जाने नेपालीका लागि जोनसन एण्ड जोनसन खोप नै लगाउन माग गरिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत विहीवार कोभिड -१९ संकट व्यवस्थापन केन्द्रलाई पत्र लेख्दै साउदी अरब लगायतका खाडी र अन्य श्रम गन्तव्य मुलुकमा जाने कामदारका लागि जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्न माग गरेको थियो ।

Image

यो पनि…..

आजदेखि कोरोना भाइरस विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाइने, यी हुन् खोप केन्द्रहरु

श्रम मन्त्रालयद्धारा विदेश जाने श्रमिकका लागि जोन्सन एण्ड जोन्सन खोप लगाउन माग

‘खाडीका देशमा जाने नेपाली कामदारलाई जोनसन एण्ड जोनसन खोप नै लगाइयोस्’

 

वि.सं.२०७८ साउन ४ सोमवार १६:०२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...