back
CTIZAN AD

एनआरएनए फिनल्याण्डको अध्यक्षमा शेखर आचार्य

वि.सं.२०७८ साउन १० आइतवार

786 

shares

२५ जुलाई, फिनल्याण्ड । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् ( एनआरएनए) फिनल्याण्डको शनिवार सम्पन्न साधारणसभाले शेखर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा शैलु भट्टराई, सुनिल सुवाल र सुवास रिजाल, महासचिवमा दीपक केसी, कार्यकारी सचिवमा लुभ उपाध्याय, युवा संयोजकमा हरिजंग साही, कोषाध्यक्षमा सचिन्द्र रिमाल र महिला संयोजकमा निर्मला खरेल चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा हेलसिन्कीबाट बिनित श्रेष्ठ, देवेन्द्र घिमीरे, किरण पौडेल, निरुषा खत्री, राजन भण्डारी, शारदा कडेंल, सिर्जना न्यौपाने, सुजन पराजुली र सुमित्रा रिजाल रहेका छन् भने ताम्परेबाट बिनोद तिमिल्सीना, तुर्कुबाट कल्याण गिरी र औलुबाट मुक्ति पौडेल चयन भएका छन् ।

वि.सं.२०७८ साउन १० आइतवार १४:२६ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...