back
CTIZAN AD

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या, केरलामा एकैदिन २२ हजार थपिए

वि.सं.२०७८ साउन १५ शुक्रवार

702 

shares

१५ साउन,दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।

पछिल्ला केही दिनयता भारतमा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको हो । भारतमा बिहीवार ४४ हजार ६६७ जना नयाँ संक्रमित थएिकामा केरला राज्यमा मात्रै २२ हजार संक्रमित थपिएका हुन् । भारतभरी देखिएका संक्रमितमध्ये आधा संख्या केरलामा भेटिएको हो ।

केरलामा तीनदिन यता लगातार प्रत्येक दिन २२ हजारको संख्यामा संक्रमित थपिएका छन् ।

त्यसैगरी बिहीबार कोरोना संक्रमणबाट ५४९ जनाले ज्यान गुमाएका छन् । सोहि अवधिमा ४२ हजार १०७ जना संक्रमणबाट मुक्त भएका छन् ।

भारतमा हालसम्म ३ करोड १५ लाख संक्रमित भइसकेका छन् । समाचार माध्यमका अनुसार ती मध्ये ७ करोड ७ लाख निको भइसकेका छन् भने कूल संक्रमित मध्ये ४ लाख २३ हजारले ज्यान गुमाएका छन् । भारतमा हाल ३ लाख ९९ हजार संक्रिय संक्रमितको उपचार भइरहेको छ ।

८ राज्यमा पूर्ण लकडाउन
कोरोना संक्रमितको संख्या घट्दै जान थाले पनि भारतका ८ राज्यमा अझैपनि पूर्ण लकडाउन सरहको निशेधाज्ञा जारी गरिएको छ । भारतको पश्चिम बंगाल, हिमान्चल प्रदेश, झारखण्ड, उडिसा, तमिलनाडु, गोवा र पदुचोरीमा लकडाउन सरहकै निशेधाज्ञा जारी गरिएको छ ।

यी राज्यमा आशिंक लकडाउन
भारतका २३ राज्यमा आशिंक लकडाउन गरिएको छ । भारतको कर्णाटक, छत्तिसगढ, केरला, बिहार, दिल्ली, महाराष्ट्र, राजस्थान, उत्तर प्रदेश, मध्यप्रदेश, हरियाणा, पंजाब, बिहार, दिल्ली, महाराष्ट्र ,अरुणान्चल प्रदेश, सिक्किम, मेघालय, नागाल्याण्ड, आसाम, मणिपुर, त्रिपुरा, आन्ध्र प्रदेश र गुजरातमा आशिंक लकडाउन गरिएको छ ।

वि.सं.२०७८ साउन १५ शुक्रवार १२:३३ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...