back
CTIZAN AD

सिप्रदी र एनएमबि बैंकबीच सहकार्य

वि.सं.२०७८ साउन १९ मंगलवार

711 

shares

१९ साउन, काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ र एनएमबि बैंकबीच सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबिका व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रम बीच हस्ताक्षर गरे ।

अब टाटा मोटर्सको इलेक्ट्रिक भेहिकल नेक्सन इभी खरिद गर्न चाहनेले एनएमबि बैंकको नेपाल भरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा पाउन सक्नेछन् । कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिदकर्ताले शून्य प्रतिशत प्रिमियमसहित बैंकको बेस रेट ब्याजदरमा एनएमबि बैंकको नेपाल भरीका शाखाहरु मार्फत कर्जा पाउन सक्नेछन् । यस अन्तर्गत बैंकले २४ घण्टाभित्र ८० प्रतिशतसम्म फाईनान्सको सुविधा उपलब्ध गराउने जानकारी दिइएको छ ।

यस अन्तर्गत बैंकले २४ घण्टाभित्र ८० प्रतिशतसम्म फाईनान्सको सुविधा उपलब्ध गराउने जानकारी दिइएको छ।

वि.सं.२०७८ साउन १९ मंगलवार १६:४२ मा प्रकाशित

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...