back
CTIZAN AD

गाउँपालिका उपाध्यक्षको ससुराको निधनमा शोक बिदा !

वि.सं.२०७८ साउन २३ शनिवार

708 

shares

२३ साउन, तेह्रथुम । स्थानीय तहहरुले आफ्नो क्षेत्रमा आवश्यकता अनुसार नियम बनाउन र निर्णय गर्न पाउँछन् । तर यसको मतलब यो होइन की, व्यक्तिगत विषयमा जे पनि निर्णय गर्न पाइन्छ । प्रदेश नं १ तेह्रथुम मेन्छयायेम गाउँपालिकाले व्यक्तिगत विषयलाई लिएर एकदिन शोक बिदा नै गर्यो । त्यसको सामाजिक सञ्जालमा चर्को आलोचना भएका छन् ।

गाउँपालिका अध्यक्ष गीतादेवी तिम्सिना गौतमको ससुरा कृष्णप्रसाद गौतमको बिहिबार साँझ ९६ वर्षको उमेरमा निधन भएकोमा साउन २२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेकाे हाे।

गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत विष्णुप्रसाद पोखरेलले निकालेको सुचनामा गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाह एवम् गाउँपालिका मातहतका कार्यालयहरु(स्वास्थ्य संस्था बाहेक) मा शोक बिदा गरिएको उल्लेख छ ।

वि.सं.२०७८ साउन २३ शनिवार ०९:२९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...