back
CTIZAN AD

माओवादी केन्द्र ललितपुर महालक्ष्मी-८ को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०७८ साउन २३ शनिवार

975 

shares

२३ साउन, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी न.पा ललितपुर वडा नं. ८ कमिटीको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वडा कमिटीको अध्यक्ष क. सानुकान्छा श्रेष्ठको अध्यक्षतामा शनिवार सम्पन्न भएको उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य शिव प्र कट्टेलको प्रमुख आतिथ्यता, जिल्ला कमिटी सदस्य सरोज सिंह डंगोल, जिल्ला कमिटी सदस्य भरत पराजुली, जिल्ला कमिटी सदस्य रामगोपाल सिंह, महालक्ष्मी नगरपालिका कमिटीका अध्यक्ष श्याम कृष्ण महर्जनलगायतको उपस्थितिमा भव्य रुपमा सम्पन्न भएको छ ।

No description available.

भेलामा जिकस रामगोपाल सिंहको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा जिकास सरोज सिंह डंगोलले सारगर्भित मन्तव्य राखेका थिए भने प्रदेश कमिटीका सदस्य शिव प्रसाद कट्टेलले पार्टिलाई अझै मजबुत बनाएर श–शक्त ढंगले एक ढिक्का बनाएर लैजानुपर्ने बताएका थिए ।

उक्त भेलाले क. सानुकान्छा श्रेष्ठको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी गठन गरिएको छ । साथै सहभागीहरुले पार्टिलाई अब नयाँ किसिमले जनताको बिच लैजानु पर्ने बताएका थिए ।

 

वि.सं.२०७८ साउन २३ शनिवार १८:२८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...