back
CTIZAN AD

सेनाद्धारा विभिन्न ट्रेडका पदिक तथा विल्लादार पदहरुको शारीरिक परीक्षाको तालिका सार्वजनिक

वि.सं.२०७८ साउन २३ शनिवार

1.1K 

shares

२३ साउन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले विभिन्न ट्रेडका पदिक तथा विल्लादार पदहरुको शारीरिक परक्षिाको कार्यतालिका सार्वजनिक गरेको छ ।
सेनामा रिक्त रहेका विभिन्न ट्रेडका प्राविधिक पदिक विल्लादार पदहरु आन्तरिक प्रतिश्पर्धाद्धारा पदपूर्ति गर्ने सिलसिलामा २०७८\१\५ गतेबाट दरखास्त दिएका नेपाली सेनाका वहालवाला उम्मेदवारहरुकमो नारायणहिटीस्थित श्री उपत्यका कमाण्ड हेड क्वाटरको खेल मैदानमा निम्न मिति र समयमा हुने तालिका सार्वजनिक गरिएको हो ।

यस्तो छ कार्यतालिका

वि.सं.२०७८ साउन २३ शनिवार १७:४२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...