back
CTIZAN AD

बिहीबारबाट राति आठ बजेपछि अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाइने

वि.सं.२०७८ साउन २६ मंगलवार

696 

shares

२६ साउन, काठमाडौं । उपत्यकामा बिहिवारदेखि राति ८ बजेपछि अत्यावस्यक बाहेकका सवारी साधन चलाउन नपाइने भएको छ ।

पछिल्लो समय उपत्यकामा कोरोना भाइरस संक्रमण पुनः बढ्दै गएपछि मंगलबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले राति ८ बजेदेखि अत्यावस्यक बाहेकका सवै सवारी साधन चलाउन नपाइने निर्णय गरेको हो ।

रातिको ८ बजेपछि धेरै सवारी साधन गुड्ने गरेको तथा रातिको समयमा होटल लगायतका ठाउँमा मानिसहरुको भिडभाड हुने गरेका कारण यसले संक्रमणको जोखिम बढाएको भन्दै यस्तो निर्णय गरिएको ललितपुर जिल्ला प्रमुख अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिएका छन् ।

त्यसैगरी उक्त बैठकले उपत्यकामा भदौ ८ गतेसम्म निशेधाज्ञा यथावत राख्ने निर्णय समेत गरेको छ ।
हाल जारी रहेको निशेधाज्ञाको अवधि भोली बुधबार सकिदैछ । बिहीवारदेखि निशेधाज्ञा पहिलेको जस्तै यथावत रहनेछ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १६:०१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...