साउन २६, काठमाडौं । गठबन्धन सरकारले श्वेतपत्र जारी गरेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा श्वेतपत्र जारी गरेका हुन् ।
स्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिए।
उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६र७७मा २ खर्ब १६मा पुगेको स्मरण गराएका छन् ।
यस्तो छ श्वेतपत्र
वि.सं.२०७८ साउन २६ मंगलवार १६:२६ मा प्रकाशित






























