back
CTIZAN AD

सशस्त्र प्रहरीले सयौँको संख्यामा खुलायो नयाँ भर्ना,दिने होइन त आवेदन ?

वि.सं.२०७८ भदौ ११ शुक्रवार

813 

shares

११ भदौ, काठमाडौँ । सशस्त्र प्रहरीले सयौँको संख्यामा नयाँ भर्ना खुलाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय काठमाडौँले शुक्रवार एक सूचना जारी गर्दै विभिन्न पदका लागि नयाँ भर्ना खुलाएको हो ।

कार्यालयले सशस्त्र प्रहरी निरीक्षक –७५ जना , सशस्त्र प्रहरी सहायक निरीक्षक–१३७, सशस्त्र प्रहरी जवान–७५५ र अन्य – १२८ जना गरी जम्मा १०९५ जनाको लागि नयाँ भर्ना खुलाएको सूचनामा उल्लेख गरिएको छ ।

सशस्त्र प्रहरीमा भर्ना हुन चाहने योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफुलाई पायक पर्ने ‘सशस्त्र प्रहरी बल’, नेपालको तोकिएको कार्यालयहरुमा दरखास्त फारम बुझाउन सकिने जनाइएको छ ।

थप जानकारीका लागि सशस्त्र प्रहरी बल, नेपालको वेभसाईट  www.apf.gov.np मा हेर्न सकिने छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १३:३४ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...