back
CTIZAN AD

बेङ्गलोरलाई ठूलो झट्का वाशिंगटन सुन्दर बाहिरिए आईपिएलबाट, यी नयाँ खेलाडी भए टिममा अनुबन्धित

वि.सं.२०७८ भदौ १४ सोमवार

783 

shares

१४ भदौँ, काठमाडौँ । रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ठूलो झट्का लागेको छ । टिममा अलराउण्डर खेलाडी वाशिंगटन सुन्दर आईपिएलको बाँकी खेलबाट बाहिरिएका छन ।

रोयल च्यालेन्जर्स बेङ्गलोरले ट्वीटरबाट ट्वीट गर्दै वाशिंगटन सुन्दुुर चोटको कारणले आईपिएलको बाँकी खेलबाट बाहिरिएको जानकारी दिएको हो ।

बेङ्गलोरको टिमले वाशिंगटन सुन्दरको स्थानमा फास्ट बलर आकाश दीपलाई टिममा अनुबन्धित गरेको छ ।

कोरोना भाइरसको कारणे बिचमै स्थगित भएको २०२१ को आईपिएल सेप्टेम्बर १९ देखि यूएईमा पुन सुरु हुदैँछ । विराट कोहलीकाे कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरले ७ म्याच खेलेको छ जसमा ५ खेलमा जित निकोलेका छ भने २ खेलमा हारको सामना गरेको छ ।

वि.सं.२०७८ भदौ १४ सोमवार १३:५० मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...