back
CTIZAN AD

लघु वित्तले माग्यो कर्मचारी

वि.सं.२०७८ भदौ १४ सोमवार

795 

shares

१४ भदौ, काठमाडौ । लघु वित्तले कर्मचारी मागेको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखराले कर्मचारीको माग गरेको हो । संस्थाले सोमबार एक सूचना जारी गर्दै कनिष्ठ अधिकृत ¬(शाखा प्रवन्धक) र बरिष्ठ सहायक (शाखा प्रवन्धक) पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।

संस्थाले अधिकृत पदको हकमा प्रवीणता प्रमाणपत्र वा सो सरहको परीक्षा उत्र्तीण गरी बैंक तथा वित्तीय संस्थामा बरिष्ठ सहायक पदमा कम्तीमा ३ बर्ष वा सुपरभाईजार पदमा कम्तीमा २ बर्षको कार्य अनुभव भएको हुनुपर्ने र उमेरको हकमा २१ वर्ष देखि ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ ।

यस्तैगरी, बरिष्ठ सहायक पदको हकमा एस.एल.सी. वा सो सरहको परीक्षा उत्र्तीण गरी बैंक तथा वित्तीय संस्थामा सहायक पदमा कम्तीमा २ वर्ष वा कनिष्ठ सहायक पदमा कम्तीमा ३ बर्ष कार्य गरेको अनुभव र १८ वर्ष देखि ३५ वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवश्यक कागजात सहित दरखास्त फारम भर्न सक्ने छन् । थप जानकारीका लागि संस्थाको वेवसाइट WWW.jalpaf.com मा सम्पर्क गर्न सकिने छ ।

No description available.

वि.सं.२०७८ भदौ १४ सोमवार १४:२५ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य, जेठ १७ गते परीक्षा

काठमाडौँ । महानगरपालिकामा कक्षा ११ र १२ मा सिफारिस गर्ने...