back
CTIZAN AD

सुनको भाउ निरन्तर ओरालोतिर, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

वि.सं.२०७८ भदौ १७ बिहीवार

618 

shares

१७ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर घटिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ आज पनि प्रतितोला २०० रुपैयाँले घटेको छ । बुधवार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज २०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

May be an image of 2 people

त्यस्तै तेजावी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १२०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ साताको अन्तिमसम्म आइपुग्दा प्रतितोला ८०० रुपैयाँले घटेको छ ।

आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ प्रतितोला ?

वि.सं.२०७८ भदौ १७ बिहीवार १३:५७ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

आलुखेतीबाट आत्मनिर्भर बन्दै यहाँका किसान, वार्षिक दुई करोडको निर्यात

दशरथचन्द (बैतडी) । बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान...

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...