back
CTIZAN AD

गायिका स्मीता दाहाल अब हिन्दी गीतमा पनि

वि.सं.२०७८ भदौ १८ शुक्रवार

675 

shares

१८ भदौ, काठमाडौं । गायिका स्मीता दाहालले हिन्दी गीतमा आवाज सँगै अभिनय पनि गरेकी छन् ।

उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । उनलाई शबाब साबरीले आवाजमा साथ दिएका छन् । गायिका दाहालको गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । जसमा गायिका स्मीतालाई भारतीय मोडल अर्जुन बिज्लानीले साथ दिएका छन् ।

गीतको भिडियोलाई राजिव एस. रुईयाले निर्देशन गरेका हुन् । केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् । गायिका स्मीता दाहाल नेपाल कम्युनिष्ट पाटी (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १५:१६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...