back
CTIZAN AD

आजको नेपाल बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ भदौ २३ बुधवार

657 

shares

२३ भदौ, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (भदौ २३ गते, सेप्टेम्बर ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ १८ पैसा र विक्रिदर ११७ रुपैयाँ ७८ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउमा वृद्दि भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैयाँ ०९ पैसा र विक्रिदर १३९ रुपैयाँ ८० पैसा रहेको छ । मंगलवारको तुलनामा आज भाउ ६४ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ५९ पैसा र विक्रिदर १६२ रुपैयाँ ४२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ पनि केही पैसाले बढेको छ ।

यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

Showing Exchange Rate for September 8, 2021

(For the purpose of Nepal Rastra Bank)

CurrencyUnitBuySell
USD (U.S. Dollar)1117.18117.78
EUR (European Euro)1139.09139.80
GBP (UK Pound Sterling)1161.59162.42
CHF (Swiss Franc)1128.21128.87
AUD (Australian Dollar)186.6787.11
CAD (Canadian Dollar)193.1093.58
SGD (Singapore Dollar)187.1487.59
JPY (Japanese Yen)1010.6610.71
CNY (Chinese Yuan)118.1318.22
SAR (Saudi Arabian Riyal)131.2431.40
QAR (Qatari Riyal)132.1832.35
THB (Thai Baht)13.593.61
AED (UAE Dirham)131.9032.07
MYR (Malaysian Ringgit)128.2028.34
KRW (South Korean Won)10010.0710.13
SEK (Swedish Kroner)113.6913.76
DKK (Danish Kroner)118.7018.80
HKD (Hong Kong Dollar)115.0715.15
KWD (Kuwaity Dinar)1389.81391.80
BHD (Bahrain Dinar)1310.89312.48

वि.सं.२०७८ भदौ २३ बुधवार ०८:५८ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...