back
CTIZAN AD

सभामुखलाई एमालेको प्रश्न : एमाले फुटाउन तपाईं किन मतियार हुनुभयो ?

वि.सं.२०७८ भदौ २३ बुधवार

1K 

shares

भदौ २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटा प्रयोग भएको आरोप लगाएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले यस्तो आरोप लगाएका हुन् । उनले सभामुखबाट चित्तबुझ्दो जवाफ नआएसम्म संसद बैठक चल्न नदिने पनि स्पष्ट पारे ।

‘हाम्रोबीचमा अनुत्तरीत प्रश्न छ, नेकपा (एमाले) कारबाही गरेका सांसदलाई कारबाही गर्न र एमाले टुक्रयाउन किन सारथी हुनुभयो, दल विभाजनका लागि किन तपाईं मतियार हुनुभयो’, भट्टराईले प्रश्न गरेका छन् ।

संविधान,नियम, कानून उल्लंघन गरेर एमाले टुक्रयाउने काम भएको उनले बताए। सभामुखको आशनबाट आफूहरुले जवाफ खोजिरहेको उनले बताए।

एमालेको अवरोध पछि अहिले संसद बैठक स्थगित छ ।

सम्बन्धित समाचार

वि.सं.२०७८ भदौ २३ बुधवार १६:५६ मा प्रकाशित

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...