back

गजल

वि.सं.२०७८ असोज ९ शनिवार

501 

shares

विरोध क्रान्ति खोज्दछु ।
निरोध शान्ति रोज्दछु ।।१।।

विराग चेत खोल्छु त्यो ।
वैराग भाव मोल्दछु ।।२।।

छ चित्त राग भित्र त्यो ।
छ दया मित्र बोल्दछु ।।३।।

प्रभाव गति साथमा ।
लगाव अति सोच्दछु ।।४।।

निकास प्रति चिन्तन ।
स्वदेश गति भोग्दछु ।।५।।

बहर-ए-रजज मुरब्बा मख्बून
सूत्रः मुफाइलुन्+ मुफाइलुन्
रुक्न संकेत :१२१२ १२१२

 

 

वि.सं.२०७८ असोज ९ शनिवार ०७:५४ मा प्रकाशित

लघुकथाः छोरी बुहारी

लघुकथाः छोरी बुहारी

वसन्त अनुभव, वसन्तविहार, घोराही, दाङ –‘ल हेर्नुस्, केटो यही हो...

चारु

चारु

पशपती राई, हलेशी तुवाचुङ-५, खोटाङ जीवन आएर यो धर्तीमा भ्रम...

झिल्का कविता

झिल्का कविता

शब्दको खेलाडी (बिसु हाङ राई) विराटनगर, मोरङ १. छैन गरिबलाई...

गजल

गजल

कपिल किशोर घिमिरे, दाङ थिए अनेकौँ पियार गर्ने ममा तिमिले...

चारु

चारु

तेजप्रसाद खनाल, लमही, दाङ अठोट लिनुपर्छ जीवनमा आशा मारेर हुन्न...

मुक्तक

मुक्तक

हरिभक्त सिग्देल ‘महेश’, काठमाडौँ १. म निदाएछु तिम्रो काखमा सानु...