back
CTIZAN AD

जेलबाट निस्कीएपछि गुमनाम बनेका शिल्पाका पति राज कुन्द्रा यसरी सार्वजनिक भए

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

810 

shares

अश्लिल चलचित्र बनाएको अभियोगमा झण्डै २ महिना जेलमा परेर निस्किएका वलिउड अभिनेत्री शिल्पाका पति राज कुन्द्रा यतिबेला सार्बजनिक रुपमा देखिन थालेका छन् ।

सेप्टेम्बरमा जेलबाट निस्किएका उनी संचारमाध्यम तथा सोसियल मिडियाबाट समेत टाढा रहेका थिए । उनले आफ्ना इन्स्ट्रागाम, ट्विटर लगायतका सामाजिक संजाल समेत बन्द गरेर बसेको समाचार सार्वजनिक भइरहेको थियो ।

पति Raj Kundra का हाथ पकड़े ज्वाला देवी और चामुंडा के दर्शन करने पहुंची Shilpa Shetty, रिहाई के बाद साथ में पहली तस्वीर आई सामने

तर, कुन्द्रा यतिबेला पत्नी शिल्पाका साथ हिमान्चलमा रहेको ज्वालाजी देविको मन्दिर दर्शन गर्न गएकाबेला भने मिडियाले पछ्याएर कुन्द्रालाई सार्वजनिक गरिदिएका हुन् । भारतीय संचार माध्यमका अनुसार अश्लिल फिल्मको केशमा जेल परेपछि लामो समयसम्म सार्वजनिक रुपमा सँगै नेदखिएका उनीहरु यसपटक भने सँगै देखिएका हुन् ।

पति Raj Kundra का हाथ पकड़े ज्वाला देवी और चामुंडा के दर्शन करने पहुंची Shilpa Shetty, रिहाई के बाद साथ में पहली तस्वीर आई सामने

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १५:२४ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...