back
CTIZAN AD

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

वि.सं.२०७८ कात्तिक २३ मंगलवार

687 

shares

पोखरा । गण्डकी प्रदेशमा आज ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा पर्बतमा ४, लमजुङ र तनहुँमा १/१ जना, कास्कीमा १७, बागलुङमा २, स्याङजामा ३ र नवलपरासीपूर्वमा ४ गरेर ३२ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका ३२ जनासँगै प्रदेशमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ८७ हजार ५३४ पुगेको छ । साथै कूल संक्रमित मध्ये हालसम्म ८५ हजार ७१० जना निको भइसकेका छन् ।

त्यस्तै प्रदेशको मुस्ताङ, मनाङ, म्याग्दी, गोरखामा संक्रमितको संख्या शून्य रहेको छ ।

प्रदेशमा हाल ४२६ जना सक्रिय संक्रमित रहेकोमा ३९१ जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत छन् । त्यस्तै प्रदेशमा कोरोनाबाट हालसम्म ज्यान गुमाउनेको संख्या १३१९८ रहेको छ ।

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १७:०१ मा प्रकाशित

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...