काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले अमल्दार कर्मचारी (आन्तरिक) पदको अन्तिम नतिजा प्रकाशन गरेको छ ।
सेनाको स्वीकृति दरवन्दी भित्र रिक्त रहेको अमल्दार कर्मचारी पदमा आन्तरिक प्रतिश्प्रर्धाद्धारा विभिन्न मितिमा संचालन गरिएको लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा बोर्ड अन्तर्वार्तामा निम्न लिखित उम्मेदवार उर्तीण भएको सेनाद्धारा जारी सूचनामा उल्लेख छ ।
यी हुन् खुला तथा समावेशी तर्फबाट उर्तीण हुनेहरु
वि.सं.२०७८ कात्तिक २४ बुधवार ११:०५ मा प्रकाशित






























