back
CTIZAN AD

निरन्तर ओरालो लाग्दै सेयर बजार

वि.सं.२०७८ कात्तिक २५ बिहीवार

738 

shares

२५ कार्तिक, काठमाडौँ । सेयर बजार (नेप्से) केहिदिन देखि निरन्तर ओरालो लागि रहेको छ । आज साताको अन्तिम दिन बिहिबार सेयर बजार (नेप्से) ५९ दशमलब ५७ अकंले घटेर २६९० दशमलब २९ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १० दशमलब ६३ अकंले घटेर ५०२ दशमलब १९ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२५ कम्पनीको ५ अर्ब ११ करोड ९६ लाख ०२ हजार ५४० रुपैंया बराबरको ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ७३ हजार ३२८ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंक, नविल बैंक, आईसीएफसी फाइनान्स, अपी पावर, ज्याति विकास बैंक, अरुण कोबली पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा महालक्ष्मी विकास बैंक, आईसिएफसी फाइनान्स, अपी पावर, ज्योति विकास बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा मानुषि लघुवित्त वित्तय संस्था, तेह्रथुम पावर कम्पनी, गुडविल फाइनान्स, सामुदायिक लघुवित्त वित्तिय संस्था, पाँचथर पावर कम्पनी लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन भने आन सबै भन्दा धेरै गुमाउनेमा आईसिएफसी फइनान्स, महालक्ष्मी विकास बैंक, शिव श्री हाईड्रोपावर वरुण हाईड्रोपावर, युनियन हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १५:१८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...