back
CTIZAN AD

कंगनालाई पद्मश्री अर्वाड दिइएपछि उनको आधा नांगो फोटो राखेर यसरी विरोध गरियो

वि.सं.२०७८ कात्तिक २५ बिहीवार

786 

shares

वलिवुड अभिनेत्री कंगना रनावतलाई भारतको पद्मश्री अर्वाड दिइएपछि उनको विरुद्धमा सामाजिक संजालमा विभिन्न खालका तस्बिरहरु पोस्ट गरेर उनको हाँसो उडाइएको छ ।

नोभेम्बर ८ मा भारतका राष्ट्रपति भवनमा आयोजित एक समारोहमा कंगनाले उक्त अर्वाड थापेपछि त्यसको समर्थनमा खुसीयाली र विरोधमा आलोचना समेत गरिएको छ ।

कंगनाको विरोधमा कलाकार सोनु सुदका फ्यानहरुले विरोध जनाएका छन् । उनीहरुले गरिवको सेवा गरेका सोनुसुदलाई इनकमट्याक्सको छापा र कंगनालाई पद्म श्री अर्वाड ? भन्दै प्रश्न समेत गरेका छन् । उनीहरुले सरकारको सर्पोट गरेका कारण कंगनाले उक्त अर्वाड प्राप्त गरेको आरोप समेत लगाएका छन् ।

सोनुसुदका एक फ्यानले भने कंगनाको विभिन्न प्रकारका फोटोहरु ट्विटरमा पोस्ट गर्दै भनेका छन् – वाह रे मोदी तिम्रो न्याय, सोनु सुदलाई इनकमट्याक्सको रेड, कंगनालाई पद्मश्री अर्वाड ?’

Image

त्यस्तै अर्का व्यक्तिले भनेका छन् ‘यदि वलिवुडले अर्को वर्ष पद्मश्री अर्वाड चाहान्छ भने तत्कालै सफ्ट पोर्न बनाउन सुरु गर्नुपर्दछ । किन कि सोनू सु्द जस्तो राम्रो कामगर्नेहरु त आइटी रेडकै लायक छन् ।’

वि.सं.२०७८ कात्तिक २५ बिहीवार १६:२६ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...