back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ कात्तिक २९ सोमवार

834 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार (कात्तिक २९ गते, नोभेम्बर १५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ८० पैसा र विक्रिदर ११९ रुपैयाँ ४० पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ०५ पैसा र विक्रिदर १३६ रुपैयाँ ७४ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १५ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ३८ पैसा र विक्रिदर १६० रुपैयाँ १८ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि २८ पैसाले बढेको राष्ट्र बैंकद्धारा जारी मूल्य विवरणमा उल्लेखछ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for November 15, 2021

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.80 119.40
EUR (European Euro)
1 136.05 136.74
GBP (UK Pound Sterling)
1 159.38 160.18
CHF (Swiss Franc)
1 128.93 129.59
AUD (Australian Dollar)
1 87.12 87.56
CAD (Canadian Dollar)
1 94.71 95.18
SGD (Singapore Dollar)
1 87.85 88.29
JPY (Japanese Yen)
10 10.43 10.49
CNY (Chinese Yuan)
1 18.62 18.72
SAR (Saudi Arabian Riyal)
1 31.68 31.84
QAR (Qatari Riyal)
1 32.43 32.60
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 32.34 32.51
MYR (Malaysian Ringgit)
1 28.52 28.66
KRW (South Korean Won)
100 10.07 10.12
SEK (Swedish Kroner)
1 13.56 13.62
DKK (Danish Kroner)
1 18.28 18.37
HKD (Hong Kong Dollar)
1 15.25 15.33
KWD (Kuwaity Dinar)
1 393.25 395.23
BHD (Bahrain Dinar)
1 315.12 316.71

तपाई बिदेशी मुद्रा साट्दै हुनुहुन्छ, हेर्नुहोस् यस्तो छ आजको विनिमय दर !

वि.सं.२०७८ कात्तिक २९ सोमवार ०७:५१ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...