back
CTIZAN AD

गजल

वि.सं.२०७८ मंसिर ४ शनिवार

759 

shares

मक्ख पार्दै शब्दले देख्छ यौवन बातमा
शून्य सीमा चन्द्रमा खेल्छ लुक्दै रातमा ।

गर्छु माया भन्छ ऊ पर्खि आफैले सँधै
आयु छोटो देख्छु अब भन्छ रेखा हातमा ।

भुल्न मन लागे थियो विश्व छाड्ने चाल छ
क्या नशा लाग्यो भने बैँसको यो मातमा ।

माग्नु भन्यो चाहने भित्र मनमा आस्थित
याद आयो त्यो हृदय माग्छु अब सौगातमा ।

भन्नु बाँकी सत्य के प्रेम देखेँ तब पनि
प्यार झल्किन्दैछ उसले दिएको घातमा ।

बहर: बहरे मदिद
अर्कान २१२२ २१२ २१२२ २१२
काफिया बन्धन: आत
तहलिली रदिफः मा

 

वि.सं.२०७८ मंसिर ४ शनिवार ०७:०१ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...