back
CTIZAN AD

नाडाद्धारा निर्वाचनको कार्यतालिका सार्वजनिक

वि.सं.२०७८ मंसिर ७ मंगलवार

723 

shares

काठमाडौं । नाडा अटो मोबाइल्स अप नेपालले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

नाडाले यहि मंसिर २२ र २३ गते काठमाडौं हुने निर्वाचनको कार्यतालिका सार्बजनिक गरेको हो । जसमा मंसिर १८ गते ११ बजे मतदाता नामावली प्रकाशन गर्ने रहेको छ भने २ बजेसम्ममा मतदाता नामावली उपर दावि विरोधपछि अन्तिम मतदाता नामावली ४ बजे देखि ५ बजेसम्ममा प्रकाशन गर्ने उक्त कार्यतालिकामा जनाइएको छ ।

त्यसैगरी  १९ गते बिहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने रहेको छ भने सोहिदिन ११ः३० देखि १२ः१५ सम्म उम्मेदवारहरुको प्रथम नामावली प्रकाशन गर्ने तथा १२ः३० देखि १ः३० बजेसम्म उम्मेदवारी उपर दावी विरोध गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै सोहि दिन २ः४५ देखि बेलुका ४ः४५ सम्म उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिन सक्ने रहेको छ भने ४ः४५ देखि ५ः३० सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उक्त कार्यतालिकामा जनाइएको छ ।

उक्त कार्यतालिका अनुसार २३ गते बिहान ८ बजेदेखि ३ बजेसम्म सोल्टी होटलमा नाडाको नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम हुनेछ ।

यस्तो छ  कार्यतालिका

No photo description available.

वि.सं.२०७८ मंसिर ७ मंगलवार १४:५४ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...