back
CTIZAN AD

नेतृत्व लिन ओली समूहभित्रै लडाईँ, १० बुँदे र माओवादी समूह हेराहेरमा

वि.सं.२०७८ मंसिर ११ शनिवार

813 

shares

काठमाडौं । एमालेभित्र पदाधिकारी चयनको विषय निकै पेचिलोपूर्णं बन्दै गएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमै दुई गुट बनेर नेतृत्व लिन हानथाप बढेपछि चयनको विषय पेचिलो बन्दै गएको हो ।

ओलीले सहमति भएको दाबी गरेपनि पदाधिकारी चयनको विषय थप पेचिलोपूर्णंं बनिरहेको छ । शनिबार दिउँसोसम्म सहमति जुटाउन गरिएको प्रयास व्यर्थ भएकाे नेताहरू बताउँछन् ।

विशेषतः वरिष्ठ उपाध्यक्ष र महासचिव पदको विषयमा नेताहरुबीच निकै पेचिलोपूर्णं दाबेदारी देखिएको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले नछाड्ने र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेल पनि नछाड्ने अडानमा देखिएका छन् ।

यता ओली गुटभित्रै समस्या देखिएको १० बुँदे समूह र बादल समूह अलमलमा परेको छ ।

सहमतिको सम्भावना न्यून हुँदै गएपछि उम्मेवारी घोषणा गरिसकेका केही नेता प्रतिनिधिसँग भोट माग्न थालेका छन् । बन्द सत्र सुरु हुँदै गर्दा भीम रावल, घनश्याम भुसाललगायतका नेताहरु भोट माग्दै हिँडेका थिए ।

सम्बन्धित समाचार

एमाले महाधिवेशन : के नेतृत्वको विषयमा सहमति भइसकेको हो ?

वि.सं.२०७८ मंसिर ११ शनिवार १७:३२ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...