back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ मंसिर २७ सोमवार

648 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (मंसिर २७ गते, डिसेम्बर १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९३ पैसा र विक्रिदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ । आज डलरको भाउ आइतवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ८१ पैसा र विक्रिदर १३७ रुपैयाँ ४९ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ३८ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ६५ पैसा र विक्रिदर १६० रुपैयाँ ४४ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ ८५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for December 13, 2021
(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.93 121.53
EUR (European Euro)
1 136.81 137.49
GBP (UK Pound Sterling)
1 160.50 161.29
CHF (Swiss Franc)
1 131.29 131.94
AUD (Australian Dollar)
1 86.73 87.16
CAD (Canadian Dollar)
1 95.06 95.53
SGD (Singapore Dollar)
1 88.66 89.10
JPY (Japanese Yen)
10 10.67 10.72
CNY (Chinese Yuan)
1 18.98 19.08
SAR (Saudi Arabian Riyal)
1 32.24 32.40
QAR (Qatari Riyal)
1 33.01 33.18
THB (Thai Baht)
1 3.60 3.61
AED (UAE Dirham)
1 32.92 33.09
MYR (Malaysian Ringgit)
1 28.71 28.85
KRW (South Korean Won)
100 10.24 10.29
SEK (Swedish Kroner)
1 13.35 13.42
DKK (Danish Kroner)
1 18.40 18.50
HKD (Hong Kong Dollar)
1 15.51 15.58
KWD (Kuwaity Dinar)
1 399.70 401.69
BHD (Bahrain Dinar)
1 320.77 322.36

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

 

वि.सं.२०७८ मंसिर २७ सोमवार ०८:१३ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...