back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ मंसिर २६ आइतवार

597 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (मंसिर २६ गते, डिसेम्बर १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९३ पैसा र विक्रिदर १२१ रुपैयाँ ५३ पैसा रहेको छ । आज डलरको भाउ सनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ४३ पैसा र विक्रिदर १३७ रुपैयाँ ११ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ६५ पैसा र विक्रिदर १६० रुपैयाँ ४४ पैसा रहेको छ । आज पाउण्ड र युरोको भाउ पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.93 121.53
EUR (European Euro)
1 136.43 137.11
GBP (UK Pound Sterling)
1 159.65 160.44
CHF (Swiss Franc)
1 130.89 131.54
AUD (Australian Dollar)
1 86.45 86.88
CAD (Canadian Dollar)
1 95.08 95.55
SGD (Singapore Dollar)
1 88.50 88.94
JPY (Japanese Yen)
10 10.64 10.69
CNY (Chinese Yuan)
1 18.99 19.09
SAR (Saudi Arabian Riyal)
1 32.24 32.40
QAR (Qatari Riyal)
1 33.21 33.38
THB (Thai Baht)
1 3.59 3.61
AED (UAE Dirham)
1 32.92 33.09
MYR (Malaysian Ringgit)
1 28.71 28.85
KRW (South Korean Won)
100 10.24 10.29
SEK (Swedish Kroner)
1 13.32 13.39
DKK (Danish Kroner)
1 18.35 18.44
HKD (Hong Kong Dollar)
1 15.50 15.58
KWD (Kuwaity Dinar)
1 399.21 401.20
BHD (Bahrain Dinar)
1 320.75 322.34

आज डलरको भाउ बढ्यो, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ मंसिर २६ आइतवार ०७:५८ मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...