back
CTIZAN AD

चलचित्र ‘फिदा’को गीत सार्वजनिक

वि.सं.२०७८ पुस ७ बुधवार

627 

shares

काठमाडौँ । चलचित्र ‘फिदा’को ‘तिमी तिरै तान्यो मायाले’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा नित्या शिवा र गायक बावुल गिरीको आवाज रहेको छ भने राजेन्द्र श्रेष्ठको संगीत, राजु पौड्याल र दिप्ती लामिछानेको अभिनय रहेको छ ।

मोहन गमालको प्रस्तुति तथा शङ्कर अधिकारी घायलको लेखन/निर्देशन रहेको चलचित्रको पहिलो गीत भने केही दिन अघि सार्वजनिक भएको थियो । चलचित्रमा राजु पौड्याल, दीप्ति लामिछाने, प्रवेश लिम्बू, प्रतिभा राई, राजन महर्जन, प्रेमा मगर र सरोज शिवको अभिनय रहेको छ ।

चलचित्रमा विश्वास भण्डारीको छायांकन, राजन महर्जनको नृत्य, राजु किराँतको द्वन्द्व, विश्वास भण्डारी र अञ्जलि थापाको सम्पादन रहेको छ ।

गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/embed/nXDUHmtRA6c

 

वि.सं.२०७८ पुस ७ बुधवार १६:१८ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...