back
CTIZAN AD

बैंक तथा वित्तिय संस्थलाई राष्ट्र बैंकको थप कडाई

वि.सं.२०७८ पुस ८ बिहीवार

543 

shares

८ पुष, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैक तथा वित्तिय संस्थलाई थप कडाई गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुले एटिएम लगायतका ठाउँहरु मार्फत गर्ने कारोबारको सम्पुर्ण विवरण राष्ट्र बैंकमा बुझाउनु पर्ने निर्देशन जारी गरेको हो ।

यो निर्देशन गत भदौमा केन्द्रीय बैंकले जारी गरेको भुत्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०७८ को निर्देशन नं १० को अनुसूची १०.१ मा संशोधन गर्दै जारी गरेको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब देखि बैंक तथा वित्तिय संस्थाहरुले देहाय बमोजिमका ठाँउहरुबाट गरिने कारोबारको सम्पुर्ण विवरण राष्ट्र बैंकमा बुझाउनु पर्ने छ । यसअघि यस्तो नियम लागु गरिएको थिएन ।

No description available.

No description available.

केहि दिन अघिमात्र राष्ट्र बैंकले केहि वस्तुको आयातमा कडाई गर्न शतप्रतिशत देखि ५० प्रतिशतसम्म बैंकमा नगदै मार्जीन राख्नु पर्ने व्यवस्था गरेको थियो ।

याे पनि हेर्नुहाेस्

आयतमा राष्ट्र बैंकको कडाई

वि.सं.२०७८ पुस ८ बिहीवार १५:२३ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका...

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय सेवा स्थानान्तरणमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...