back
CTIZAN AD

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ पुस १४ बुधवार

663 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार (पुष १४ गते, डिसेम्बर २९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १५ पैसा र विक्रिदर ११९ रुपैयाँ ७५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको ५५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ०४ पैसा र विक्रिदर १३५ रुपैयाँ ७२ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ ४१ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ २३ पैसा र विक्रिदर १६१ रुपैयाँ ०३ रुपैयाँ रहेको छ । मंगलवारकोे तुलनामा आज पाउण्डको भाउ २० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.15 119.75
EUR (European Euro)
1 135.04 135.72
GBP (UK Pound Sterling)
1 160.23 161.03
CHF (Swiss Franc)
1 130.06 130.71
AUD (Australian Dollar)
1 86.37 86.80
CAD (Canadian Dollar)
1 93.09 93.55
SGD (Singapore Dollar)
1 88.00 88.44
JPY (Japanese Yen)
10 10.38 10.43
CNY (Chinese Yuan)
1 18.71 18.80
SAR (Saudi Arabian Riyal)
1 31.72 31.88
QAR (Qatari Riyal)
1 32.72 32.89
THB (Thai Baht)
1 3.55 3.57
AED (UAE Dirham)
1 32.44 32.60
MYR (Malaysian Ringgit)
1 28.50 28.64
KRW (South Korean Won)
100 10.03 10.08
SEK (Swedish Kroner)
1 13.14 13.21
DKK (Danish Kroner)
1 18.16 18.25
HKD (Hong Kong Dollar)
1 15.28 15.35
KWD (Kuwaity Dinar)
1 393.86 395.84
BHD (Bahrain Dinar)
1 316.05 317.64

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राकोे भाउ ?

वि.सं.२०७८ पुस १४ बुधवार ०८:२४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...