back
CTIZAN AD

कविताः बासी

वि.सं.२०७८ पुस २४ शनिवार

819 

shares

बासी त चुम्बन मिठो हुन्छ
बासी त दाग मिठो हुन्छ

साजीहरु त
एक बिहानको अंकमाल पछि
एक बित्ताको गोधुली पछि
आँखामा हुरी कुदेको गुलाबी मध्यान्ह पछि
छुटिरहेका हुन्छन्
हराई रहेका हुन्छन्

बासी त चोट मिठो हुन्छ
बासी त घाउ मिठो हुन्छ

बासी त
कसैको प्रेमिल नाममा चाङ बनेर बसेका
सुनसान यादहरुको
सङ्लो बासना मिठो हुन्छ ।

रोशन परियार, धनकुटा

वि.सं.२०७८ पुस २४ शनिवार ०८:५४ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...