back
CTIZAN AD

माओवादी केन्द्रका नेता शक्ति बस्नेत दम्पत्तीमा पनि कोरोना संक्रमण

वि.सं.२०७८ पुस २५ आइतवार

660 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत र उनकी श्रीमती सत्या पहाडिमा पनि कोरोना संक्रमण देखिएको छ ।
आफुहरुमा कोरोना संक्रमण देखिएको नेतृ सत्या पहाडिले सामाजिक संजालमार्फत् जानकारी दिएकी छन् ।

‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवैजना होम आइसोलेशनमा !!इसोलेशनमा !!’ नेतृ पहाडिले सामाजिक संजालमा लेखेकी छन् ।

माओवादीका दर्जन बढीमा कोरोना संक्रमण
नेकपा माओवादी केन्द्रका दर्जन बढी नेता तथा कार्यकर्तामा कोरोना संक्रमण पुष्टि भएको छ। सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोर प्रसाद उपाध्याय, शक्ति बस्नेत, सत्या पहाडि, वाइसीयल इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीयल अध्यक्ष सुमन श्रीपाली, अखिल क्रान्तिकारीकी अधयक्ष पन्चा सिंह, बागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्व अंगरक्षक प्रकाश पाण्डे, स्वकीय सचिव रमेश मल्ल लगायतकालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि उनीहरु होम आइसोलेसनमा रहेका छन् ।

नेताहरुमा कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री र संचारमन्त्री पनि आइसोलेशनमा

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

वि.सं.२०७८ पुस २५ आइतवार १२:४३ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...