back
CTIZAN AD

गायक अनुप रेग्मीको ‘पन्चेबाजा बजाउँदै’को भिडियो सार्वजनिक (भिडियोसहित)

वि.सं.२०७८ माघ ३ सोमवार

633 

shares

काठमाडौँ । गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पन्चेबाजा बजाउँदै’को भिडियो सार्वजनिक भएको छ । विगत २ दशकदेखि गायन तथा संगीतमा सक्रिय गायक रेग्मीको सार्वजनिक गीतमा गीतकार तथा संगीतकार येदीन गजमेरको शब्द तथा संगीत रहेको छ ।

विबाहको माहोल सुरु भए लगत्तै बजारमा ल्याइएको गीतले दर्शक श्रेताको मन छुनेमा आँफु विश्वस्त रहेको संगीतकार येदीन बताउँछन् । गीतमा पछिल्लो पुस्ताका चर्चित मोडलद्धय सुधिर श्रेष्ठ र करिश्मा ढकालको अभिनय रहेको छ ।

काठमाडौँको कोकर्ण नगरपालिकाको उत्तरबाहीनी मन्दिरमा छायांकन गरिएको भिडियोको निर्देशन पनि गायक रेग्मीले नै गरेका हुन् भने पुष्कर सुनुवारको एरेन्ज रहेको छ । गीतमा केशवराज भट्टको कोरियोग्राफी र बुद्ध थापाको छायांकन रहेको उक्त भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । जुनी गजमेरले निर्माण गरेको भिडियो रिदिन इन्टरटेनमेन्टमार्फत बजारमा ल्याइएको हो ।

भिडियो:

वि.सं.२०७८ माघ ३ सोमवार १२:४१ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...